Motu Patlu Cartoons In Hindi | Animated cartoon | Football match | Wow Kidz


फुटबल खेल गोल … … … तिमीहरूलाई फुटबल खेल्न आउदैन गोल पोस्ट कहाँ छ अनि बल कहाँ हानि रा’छौ जोन…. बल त गोल पोस्टमा नै हानि रा’छौ हेर यसरी जानी जानी बाङगो टिङगो निसाना लगाउदै छौ गोल हान्ने बहानामा मलाई लडाउदैछौ वाह गुरु वाह कस्तो मिठो कविता भन्नु भो हैन त दुई नंबर ह…… कबिता सबिता छोड, अब मेरो गोल हेर खोइ बल मलाई देउ त के हासि’रा…. हास्नुपर्ने तेस्तो कुरा केहि छैन यस्तो त भै’रहनछ … भै’रहनछ म तिमिहरू सबै भन्दा राम्रो फुटबल खेल्न सक्छु न पत्याए खेलौ न त एउटा खेल ए राता मकै, फुटबल खेल्ने त मेरो बिस वर्षको अनुभव छ ल आउ खेलौ ल ठिक छ, भोलि बिहानै यहि, यहि मैदानमा खेलौ’ला जोनले पक्कै पनि धाधली गर्छ अनि हामी के गर्ने ओए चिन्ता नगर यदि उसले धाधली गर्न खोजे म पनि पुरा तयारीका साथ जान्छु यो हेर मैले बना’को “ठोक जुत्ता” यो लगाएर बल हान्यो भने यति जोडसँग बल जान्छ कि कसैले रोक्नै सक्दैन अनि बल सिधै गोल पोस्ट भित्र जान्छ अब रमाइलो हुने भो
खोइ लेउ म लगाउछु यो जुत्ता यो बटन के हो ओइ, लगाए पछि मात्र दबाउने हो त्यो ए राता मकै तिम्रो टीममा तिनजना मात्र छौ चौथो पनि छ अरे हा हा हा अरे, उहाको उमेर त अब आरम गर्ने हो अनि तिमि उहालाइ फुटबल खेलाउने उहाको नाम चाउमिन अनि उहा तिमिहरूलाइ पकाएर खानु हुन्छ लौ हेर, म नभई कसरी खेल्न सकेका म रेफरी हुन्छु खेल सुरु गर हजुरबुवा, अलिक उता जानुस , बलले चोट लाग्न सक्छ अरे म कहा फसे हजुरबुवा कहा जानुभयो बचाउ हा हा हा हा हा उ त्यहाँ, त्यता ओए बल कता छ, को संग छ ? यहा छ , म सङ छ ए राता मकै, यि हजुरबा त हनुमान रहेछन, त्यता कहिले गए कसरी गए अब हजुरबा कहा गए हा हा हा हा अरे गोल फुटबलले गरने हो, मेरो सरिरले होइन कोहि उहा लाइ भन्देउ गोल… गोल… गोल… यिनलाइ हराउन गारो होइन असम्भव छ मोटू पतलू हेर उ ट्रक पनि आयो, जाउ सामान पोको पार अनि गाउ छोडेर जाउ अझैँ खेल सकिएको छैन सर, अझैँ पनि खेल्ने हो र खेल्छौ अझै खेल्छौ, फुरफुरी नगर हाम्रो प्राण हो , यसलाई छाडेर हामी कहिल्यै जाने छैनौं Half Time ओइ यि हजुरबा कुनै साधरण मनिस होइनन, जादुगर हुन यिनले धाधली गर्दै छन अब हामीले नै केहि गर्नु पर्छ ल लेउ यो चुम्बकवाला जुत्ता अनि यो चुम्बकवाला फुटबल यो जुत्ता लगाएर खेल्ने भने फुटबल आफ़ै जुत्तामा टासिन्छ अनि कसैले तिमिसँग बल खोस्न सक्दैन ए राता मकै, अब हामी गोल माथि गोल गर्छौ चाउमिन रोक त्यसलाई मोटे गोल गर् गोल चाउमिन रोक त्यसलाई मोटे गोल गर् गोल ए आमा, बल कता छ, कता हान्यो ए राता मकै, बल त मोटेको खुटटामै टासि’रा छ त झटकाको सबै कुरा काम नलागने हुन्छ निस्की… निस्की… निस्की… निस्की… मोटू केही गर् खाली पेट मेरो दिमागको घन्टी बजदैन, तिमि नै केहि गर आइडिया साहुजि म संग अहिले पैसा छैन, तपाई मोटेलाई केहि समोसा दिनुहुन्छ फुर फुरीको इज्जतको कुरा छ, लैजाउ समोसा तर खेल हार्ने होइन नी या हु……. ल हेर गोल भयो तंपाइ धेरै नै बलियो हुनुहुन्छ, म हारे म हारे म जादै छु, तपाइसंग खेल्न पाउदा खुसि लाग्यो हजुरबा, पछि फ़ेरि आउनु अनि आफनो खेल्ने तरिका हामीलाइ पनि सिकाउनु शत्रुको अघि किन शिर निहुराउदैछौ
हामीलाई छाडि तिमी कहा जादै छौ वाह गुरु वाह कस्तो मिठो कविता भन्नु भो बचाउ HELP बचाउ बचाउ चाउमिन हजुरबा

Leave a Reply

Your email address will not be published. Required fields are marked *